बारा । नेपाल विद्यार्थी संघ बाराले आज अमृता अनाथालयमा रहेका बालबालिकाहरूलाई फलफूल वितरण गरेको छ । नेपाल विद्यार्थी संघका अध्यक्ष राकेश पाण्डेको अध्यक्षतामा १०९औँ बिपी जयन्तीको अवसरमा बालबालिकाहरूलाई फलफूल वितरण गरेको हो । बिपी जयन्ती कै अवसरमा नेपाली काँग्रेस पार्टी कार्यालय कलैयामा रहेको बिपीको सालिकमा फुलमाला अर्पण समेत गरिएको छ ।
http://dlvr.it/SY980k
http://dlvr.it/SY980k

प्रतिक्रिया